काठमाण्डौ २७ कार्तिक । रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको छ ।अर्मेनिया र अजरबैजान बीच हप्तौँसम्म चलेको युद्धपछि गएको सोमबार अर्मेनिया, अजरबैजान र रुसबीच सहमति भएको थियो । सहमतिअनुसार नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको रुसले दाबी गरेको बीबीसीले जनाएको छ । लामो समयदेखि भइरहेको सङ्घर्ष रोक्न रुस, अर्मेनिया र अजरबैजान बीच गएको सोमबार…