काठमाडौँ, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा डा दिव्या सिंह शाहलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।शुक्रबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको सिंहले जानकारी दिएकी छन् ।आफूलाई केही दिनदेखि हल्का ज्वरो आउने तथा खोकी लाग्ने भएकाले परीक्षण गराइएको उनले बताएकी छन् । अन्य कुनै लक्षण नदेखिए पनि शुक्रबार रिपोर्ट आउँदा पोजेटिभ भएको…