कपिलवस्तु ५ असोज । नेकपाका प्रदेश पाँचका सामान्य प्रशासन विभाग सदस्य स्व.टिकाराम पौडेलको संझनामा सोमबार शोक सभा चन्द्रौटामा सम्पन्न भएको छ । शोक मन्तब्य राख्दै नेकपाका प्रदेश कार्यालय सचिव एवम् संविधान सभा सदस्य बलराम अधिकारीले स्व. टिकाराम पौडेल सामन्तवादका विरुद्ध निरन्तर सघर्षशिल ब्यत्तित्व रहेको चर्चा गर्नु भयो । नेता अधिकारीले स्व. पौडेलले कम्युनिष्ट विचारधारालाई सधै…