बुटवल ५ असोज । चार दिनदेखि बेपत्ता सिनियर अहेब बिष्णु प्रसाद नेपालको शव फेला परेको छ । बुटवलबाट हराएका उनको सोमबार बिहान तिलोत्तमा १६ मधवलिया नहरमा शव फेला परेको छ ।नेपाल बिहीबार राति १२ः १५ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए…