कपिलवस्तु ४ असोज । प्रदेश नम्बर ५ सरकारले स्त्तरोन्नती गरी ५० बेडको अस्पताल बनाउने निर्णय गरेको एक हप्ता भित्रै कपिलवस्तु अस्पतालमा दन्त रोग तथा स्त्रीरोग सेवा सुभारम्भ गरिएको छ । जनरल र प्रसुती सेवा दिदै आएको अस्पतालमा सो सेवा थपिएको हो । महिला तथा स्त्री रोगको सेवा अस्पतालमा बिगत ६ महिना देखि सुरु भएको भएपनि…