गुल्मी ६ असोज । गुल्मीमा पहिरोमा परेर बेपत्ता भएका एक जनाको शब फेला परेको छ भने एक जना अझै बेपता भएका छन् ।सोमबार राती ८ बजे तिर जिल्लाको इश्मा गाउँपालिका वडा नं २ छल्दीपनाहा रातडाडा सडकमा पहिरो जाँदा इश्मा २ स्यालाका पैदल हिडीरहेका ३९ बर्षिय प्रेमबहादुर कुमाल र ६ बर्षका सफल कुमाल पहिरोमा परि बेपत्ता…