काठमाण्डौ –काठमाण्डौ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाण्डौ उपत्यकासहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो ।आन्दोलनरत ‘जेन–जी’ पुस्ताका प्रतिनिधिहरू वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छन् भने विभिन्न सङ्घ–सङ्गठनहरूले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन् ।जेनजीका प्रतिनिधिहरू सडकमा सरसफाइ…