रुपन्देही १२ भदौ । रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ । शुक्रबार सैनामैना–५ बुद्धनगरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ५७०२ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । ठक्करबाट सैनामैना ६ का १६ वर्षीय विनोद विकको मृत्यु भएको हो । ठक्करबाट घाइते विकको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा…