कपिलवस्तु२६ साउनकपिलवस्तुका २ स्थानिय तहमा १० कोरोना संक्रमित थप भएका छन । कृष्णनगर नगरपालिकामा ९ जना र बुद्धभुमी नगरपालिकामा १ जना थप भएका हुन । कृष्णनगर नगरपालिकामा नेपाल बैंक लिमिटेडका ३ कर्मचारी , १ प्रधानाध्यापक शिवराज अस्पताल बहादुरगन्जका स्वास्थ्यकर्मी सहित ९ जनामा संक्रमण भएको छ । यसै गरी बुद्धभुमी ३ मा संक्रमण देखीएकी महिलामा लक्षण…