कपिलवस्तु २५ साउन । कपिलवस्तुमा कोरोना भाइरस का थप १७ जना संक्रमित थपिएका छन् ।गत साउन २१ गते जिल्ला सदरमुकाम तौलिहवा बजार क्षेत्रमा संकलन गरिएका ११७ जना मध्ये ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही दिन संकलन गरिएका स्वाब मध्ये ९८ जना रिपोर्टको पर्खाइमा रहेका छन् ।यस्तै कपिलवस्तु अस्पतालबाट साउन २३ गते संकलन…