कपिलवस्तु १२ भदौ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत संचालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेपछि शैक्षिक संस्थाको साझा संगठन निजि प्राविधिक शिक्षालय महासंघले गंभिर आपत्ति प्रकट गरेकोछ । महासंघका प्रदेश ५ अध्यक्ष अरुण कुमार पाण्डेले चिकित्सा शिक्षा आयोगले नीजि क्षेत्रलाई तहश नहश वनाउने…