चितवन १२ भदौँ । चितवनमा एक जना कोरोना सङ्क्रमित महिलाको ज्यान गएको छ । गएको ७ गते अस्पताल भर्ना भएकी हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ की ७१ वर्षीया महिलाको बिहान ज्यान गएको हो।लामो समयदेखि दमको समस्या भएकी ती महिलालाई निमोनिया भएपछि अस्पतालमा भर्ना गरेको र परीक्षणका क्रममा कोरोना सङक्रमण देखिएको हो । चितवन मेडिकल कलेजमा…