ललितपुर १८ असार । विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल बन्दाबन्दीकै अवस्थामा छ । बन्दाबन्दी भए पनि हरेक कामका लागि पैसाको आवश्यकता परिरहन्छ ।ती आवश्यकता परिपूर्तिका लागि हामीलाई बैंक तथा वित्तीय संस्था वा त्यसले सञ्चालन गरेको एटिएमसम्म जानुपर्ने हुन्छ । एटिएममा गएर हामीले पैसा त…