काठमाडौं १९ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र देखिएको विवाद मिलाउने प्रयास स्वरुप भएको वार्ता सकारात्मक दिशामा अघि बढेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुबीचको बैठकमा एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको छ ।बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा…