दाङ ३० जेष्ठ ।दाङमा त्रिशूल प्रहारबाट शुक्रबार बिहान एक व्यक्तिको हत्या भएको छ । बबई गाउँपालिका वडा नं। ३ धनवास गुन्द्रीबजार टोल निवासी ४६ वर्षीय नारायणप्रशाद डाँगीको त्रिशूल प्रहारबाट हत्या भएको हो ।बिहान ८ बजेतिर स्थानीय २४ वर्षीय बालाराम वलीले मन्दिरको त्रिशूलले एकाएक डाँगीमाथि आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर…