रुपन्देही १५ जेष्ठ ।रुपन्देही १५ जेष्ठ । बुटवल उपमहानगरपालिका वडा नं ४ कान्ति मा बि माको क्वारेन्टाइन रहेका लाई भुतपुर्व विधार्थीले मास्क वितरण गरेका छन् । श्री कान्ति एसोसिएसन भुतपुर्व विद्यार्थी र युथ फर नेशन बुटवल को संयुक्त सहयोगमा मास्क बितरण गरेका हुन् । युवा केशब खनालको संयोजकत्व मदन ज्ञवाली ,राजीव जगं कुवर को सहकार्यमा २००…