काठमाडौं १८ साउन । आइओसीले मूल्य बढाएको भन्दै नेपाल अयल निगम पेट्रोलियम पदार्थको मुल्य बृद्दि गरेको १ महिना नपुग्दै पुनः मुल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमले जनाएको छ ।नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९०…