कपिलवस्तु १८ साउन । कपिलवस्तु जिल्लामा अघिल्लो आवको तुलनामा गत आवमा दुर्घटनावाट मृत्यू हुनेको संख्यामा ४० प्रतिशतले कमि आएको छ । गएको एक वर्षमा भएका सवारी दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् । सो भन्दा अघिल्लो आवमा ७८ जनाको दुर्घटनामा मृत्यू भएको थियो । यसरी दुर्घटनामा कमी आउनुमा मुख्य कारण लकडाउन वनेको छ भने अघिल्लो आवमा भन्दा…