काठमाण्डौ १९ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ । आज बिहान बालुवाटारमा भएको छलफलमा ठोस सहमति नजुटेपछि भोलि फेरि भेटवार्ता हुने ओलीको निजी सचिवालयले जनाएको छ ।लामो समयको संवादहीनतापछि हिजोदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो । साउन १३ गते ओलीले स्थायी…