कलिवस्तु १३ जेठ । नेपाल सरकारले एक हप्तकालागि नेपाल भारतको सिमा नाका खोल्ने निर्णय गरेको समाचार प्राप्त भएको छ । सोमवार बसेको उच्च स्तरीय समितिको बैठकले उक्त सिफारिस गरेको हो । नेकपाका स्थायी कमिटी सदस्य एवम सांसद चक्रपणी खनाल बलदेवले प्रधानमन्त्रीले हिजो गरेको संबोधनका संकेतवाट भारतवाट आउने र नेपालवाट वाहिर जानेकालागि १ हप्ता सम्म सिमा नाका खोल्ने…