बारा १२ जेठ । नेपालमा चौथो व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बाराका ७० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको नेशनल मेडिकल कलेजले पुष्टि गरेको छ । गत ४ जेठमा उपचारका क्रममा मृत्यु भएका वृद्धको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यद्यपि उनको अन्त्येष्टिसमेत भइसकेकोछ ।वीरगञ्जको प्रयोगशालामा रिपोर्ट शंकास्पद…