कपिलवस्तु , २९ वैशाख भारतले लकडाउन खुकुलो बनाए संगै कपिलवस्तुका सीमानामा २ हजार बढि नेपाली आइपुगेका छन् । नेपाल प्रवेश गर्न नपाएपछि उनीहरु दशगजामै अलपत्र अवस्थामा छन् । गृह मन्त्रालयले उनीहरुलाई नेपाल प्रवेश गराउने सम्बन्धमा अहिले सम्म कुनै निर्णय नगरेपछि ३ दिन यता उनीहरु सीमानामै छन् । केहिलाई स्थानीय सरकार, प्रहरीले सीमानामै खानपिनको व्यवस्था गरेको…