वीरगञ्ज २४ बैशाख। वीरगञ्जमा बुधबार एकैपरिवरका १७ जना संक्रमित थपिएकोमा एकै परिवारका सदस्य भएको पाइएको छ ।वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण पुष्टि भएको थियो ।त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोगेटिभ आएको छ ।…