काठमाडौँ, २९ फागुन, सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाई कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन । बिहिवारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले उक्त कुरा प्रती सरकारको ध्यानाकर्षण गराएका हुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले कोरोनाको त्रास देखाएर ग्यासलगायत अतिआवश्यक सामग्रीको कृत्रिम अभाव…