बर्दिबास १५ फागुन । नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् ।झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतर्फ आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबास स्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४…