कैलाली ४ असार । शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय सङ्क्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसीयूमा राखेर उपचार गरिरहेका उहाँको बुधबार साँझ मृत्यु भएको हो । उहाँको मंगलबार रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो । यसअघि उहाँको नवजीवन अस्पतालको…