काठमाडौ १० चैत्र । फ्रान्सबाट फर्किएकी एक नेपाली बिद्यार्थीलाई कोरोना भाइरस पुष्टि भएको छ।उनको हाल टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन्।उनी १९ वर्षीय विद्यार्थी रहेको बताइएको छ। उनको सम्पर्कमा रहेका केही व्यक्तिलाई पनि निगरानी राखिएको…