कपिलवस्तु, २ चैत्र । कपिलवस्तु प्रहरीले जिल्लाको शिवराज नगरपालीकाबाट ठुलो परिणाममा लागु औषध चरेस वरामद गरेको छ । प्रहरीले विशेष सुराकीका आधारमा शिवराज नगरपालीकाको रहतकोटवाट आज विहान साढे ९ वजे चरेस सहित ३ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले १८ कि लो चरेस सहित दाङ र रोल्पाका ३ जनालाई नियन्त्रणमा लिएको हो । प्रकाउ पर्नेमा…