फागुन ३०, कपिलवस्तु, पश्चिमी भू-भाग लगायत मध्येका धेरै स्थानहरू र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ र असिना/हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार आगामी २४ घण्टा सम्म देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनी रहेको छ । यसैबिच…