फागुन ३०, २०७६ शुक्रबार, कोरोना भाइरस (कोभिड–१९ं) बारे १११५ मा फोन सम्पर्क गरी जानकारी लिन सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे जानकारी दिन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिने व्यबस्था मिलाएको हो।महाशाखाका निर्देशक वासुदेव पाण्डेले कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको…