कपिलवस्तु भाद्र १० एमाले बाणगंगा नगर कमिटी अध्यक्ष सोम अर्यालले आफ्नो फेसबुक स्टाटस मार्फत “खुसी र हर्षको सीमा रहेन, सबका साथ सबका विकास” सन्देश मार्फत धन्यवाद संगै कृतज्ञता प्रकट गर्नु भएको छ ।नगर अध्यक्ष अर्यालले स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङकनमा बाणगंगा नगरपालिका देशकै दश उत्कृष्टको सूचिमा पर्न सफल भएकोमा धन्यवाद ब्यक्त गर्नु भएको हो ।…