माइकल चौधरी ३ अर्ब ठगीका सुपर प्लानर :सिआइबी

कपिलवस्तु १८ माघ।इसेवालगायतका मोबाइल वालेट प्रयोगकर्तालाई संगठित रूपमा ठगी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले कैलालीका माइकल डंगौरा९ चौधरी०सहित ठगीमा संलग्न सातजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सिआइबीका एसपी सुधीरराज शाहीका अनुसार उनीहरूले करिब तीन अर्ब रुपैयाँबराबरको ठगी गरेको कारोबारबाट खुलेको छ । जसमध्ये करिब ५४ करोड क्रिप्टोमा लगानी गरेका छन् ।…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६