पार्वती पाण्डेकपिलवस्तु ४ फागुन । २०७० सालमा सविधान सभा सदस्य बनेपछि गर्न खोजेको काम आफू मन्त्री भएर मात्र गर्न सफल भएको नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वताउनु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका– ८ बोडगाउँबाट मालपोत र नापी कार्यालयको सेवा सुरु गर्दै यस्तो वताउनु भयो । आईतबार एक भब्य…