दैलेख २८ पुस । दैलेखमा एक कृषि विकास अधिकृतको कार्यकक्षमा काम गर्दागर्दै मृत्यु भएको छ । कार्यालयको काम गरिरहेकै बेला हृदयघात भई कृषि विकास कार्यालय दैलेखका कृषि विकास अधिकृत ५६ वर्षीय राजु भूजको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुनिल दाहालले जानकारी दिए ।आज ९आइतबार० दिउँसो कार्यकक्षमा काम गरिरहेकै बेला असहज…