झापा । प्रधानमन्त्री केपि शर्मा ओलीले ‘दमक बिजनेस कम्प्लेक्स’को उद्घाटन र महारानि झोडामा लालपुर्जा बितरन शुभारम्भ गर्दै हुनुहुन्छ । दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार उद्घाटन गर्ने कार्यक्रम छ । त्यसैगरि फिल्ड बुक र श्रेस्ता भएपनि…