एजेन्सी २० असोज ।सत्र वर्षअघिसम्म दक्षिण एसियामा दुई ‘हिमाली अधिराज्य’ थिए, नेपाल र भुटान। संविधान सभाले १५ जेठ २०६५ मा गणतन्त्रको घोषणा गरेपछि दक्षिण एसियामा भुटान मात्रै राजतन्त्रात्मक मुलुकका रूपमा छ। गणतन्त्रात्मक मुलुक बने पनि पूर्वराजा ज्ञानेन्द्र शाह मौका मिले शान्तिपूर्ण रूपमा फेरि गद्दीमा फर्कन लालायित छन्। उता भुटानका पूर्वराजा चाहिँ राजपाठ आफ्ना छोरालाई त्यागेर…