कपिलवस्तु, १८ बाणगंगा । त्रिभुवन विश्वविद्यालयले हालै प्रकाशित गरेको बिए दोस्रो वर्ष (२०७९ साल) को परीक्षाको नतिजामा सिद्धार्थ क्याम्पस ,कपिलवस्तुका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। सिद्धार्थ क्याम्पस, बाणगंगाकी छात्रा तारा कुमारी चौधरीले ६९.६५ प्राप्ताङ्क हासिल गर्दै जिल्लाभर पहिलो स्थानमा रहन सफल भएकी छिन्। सिद्धार्थ क्याम्पस कपिलवस्तु जिल्लामा मात्र नभई समग्र नेपालकै शैक्षिक क्षेत्रको उत्कृष्ट क्याम्पसहरूमध्ये…