गुल्मी ७ असोज, । गुल्मीमा सुख्खा पहिरोमा परेर गोरु चराउन गएकी महिला बेपत्ता भएका छन् ।जिल्लाको मालिका गाउँपालिका( २ सिम्ले निवासी ६९ वर्षकी टनी पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी )शंकर पोखरेलले बताए ।पुन जुल्सेस्थित मनकामना सामुदायिक वनमा गोरु चराउन गएकी थिइन् । सामुदायिक वनको ६ सय मिटर माथिबाट ठूलो…