कपिलवस्तु १६ असार ।श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधनका विषयमा कपिलवस्तुको गोरुसिङ्गेमा आइतवार जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम भएको छ ।नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा र न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो । कार्यक्रममाथि प्रकाश पार्दै न्युनतम पारिश्रमिक निर्धाण समितिका बोर्ड सदस्य आस्था के.सी.ले…