कपिलवस्तु ८ असार ।कपिलवस्तु र अर्घाखाँचीको सिमानामा पर्ने सुर्य ओडारमा एक समारोहका बिच महासमय सुत्त देसना दिवस मनाईएको छ । देसना गरेको स्थल वाणगंगा ८ र शितगंंंगा १४ को सिमाना सुर्य ओडार माथी अन्तर सम्बाद गरि गरी मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे र विभिन्न ५ वटा देशका…