कपिलवस्तु, ०८ असार ।राष्ट्रिय युवा सङ्घ नेपाल कपिलवस्तुले भदौ मसान्त भित्र जिल्ला अधिवेशन गर्ने भएको छ । शुक्रवार बाणगङ्गा नगर पार्टी कार्यालयमा बसेको जिल्ला आयोजक कमिटी कपिलवस्तुको प्रथम बैठकले यस्तो निर्णय गरेको हो । युवा सङ्घले अधिवेशनका लागि मातहतका सबै कमिटीहरू गठन प्रक्रिया थालिसकेको संघका जिल्ला संयोजक तिलक गिरीले जानकारी दिए । उनले समयमै जिल्ला अधिवेशन…