रुपन्देही ७ असार । असार १ गते लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटलाई सांसदहरुले मन्त्री केन्द्रीत भन्दै आक्रोश पोखेका छन् । बिहीवारबाट सुरु भएको प्रदेश सभाको चौथो अधिवेशनको १४ औं बैठकमा बोल्ने सांसदहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले सरकारले प्रस्तुत गरेको बजेट र राजश्व संकलनको अनुमान मिल्दो नरहेकोप्रति टिप्पणी गरे । प्रदेश सरकारले राजश्व संकलनको…