बुटवल, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी रुपन्देहीको १० औँ जिल्ला अधिवेशन बुधवारदेखि भैरहवामा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रचार समितिले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । अधिवेशनमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल…