काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले झापाको गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गर्न निवेदन दिएको दाबी गर्दै केपी ओली ट्रस्टसहित १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन् । गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिइने भएपछि यसभन्दा बढी कम्पनीले निवेदन दिएको दाबी बालेनले गरेका छन् । उनले सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय…