बुटवल, ०५ जेठ । बुटवल उपमहानगरपालिकाले दुई मासु पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खसीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा वध गर्ने गरेको भन्दै ती मासु पसललाई १०–१० हजार रुपियाँ जरिवाना गरेको हो । बुटवल पुरानो बसपार्क नजिकको न्यु मेहेदी मासु पसल र बुटवल १ को पप्पु मासु पसलले मापदण्ड…