काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनको गतिरोध अन्त्यको विषयमा सोमबारसम्म निष्कर्ष निस्किने विश्वास व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सकारात्मक कुराकानी भएकाले सोमबारसम्म निष्कर्ष निस्किने र मंगलबार सरकारको नीति तथा कार्यक्रम सहज रुपमा संसदमा प्रस्तुत हुने प्रधानमन्त्री प्रचण्डको विश्वास छ । आज बिहान न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री…