बुटवल, २७ चैत ।यातायात मजदुरहरुको संरक्षण र हितका लागि स्थापना भएको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ ।सार्वजनिक सवारी साधनका चालकहरु मिलेर २०३१ सालमा स्थापना गरेको यातायात मजदुर तथा ब्यवसायी भलाई कोषले ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउन लागेको हो ।कोषले नयाँवर्ष २०८१ को प्रारम्भसंगै बैशाख…