बुटवल,६ चैत । बागलुङको निसीखोलामा मंगलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने र घाइते सबैको सनाखत भएको छ। दुर्घटनामा बस धनी र चालक सहित ९ जनाको मृत्यु भएको र २६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए। घाइते मध्ये धेरैको अवस्था गम्भीर छ। पूर्वी रुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश…