बाणगङ्गा, ०२ चैत्र । कपिलवस्तुको बाणगङ्गा नगरपालिका जिल्लाकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा हुँदै छ । पालिकामा घरमा प्रसुती गराउने संख्या शून्य सहित पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा प्रकृया २०८० अनुसार सबै मापदण्ड पुरा गरेकोले बाणगङ्गालाई पूर्ण संस्थागत पालिका घोषणा गर्न लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवामा राखेको जिल्ला स्तरीय प्रजनन स्वास्थ्य…