कपिलवस्तु २६ फागुन । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा झक्कु सुवेदीलाई अघि सार्ने तयारी गरेको छ।उपाध्यक्ष उर्मिला अर्याल र अर्का सांसद नारायण दाहाल पनि अध्यक्ष बन्ने कसरतमा छन्। तर, अर्याल र दाहाल दुवैको कार्यकाल दुई वर्ष मात्र बाँकी छ। माओवादीले पूरै अवधि भएकालाई उम्मेदवार बनाउन लागेको एक पदाधिकारीले बताए। तीमध्ये सुवेदी प्रमुख दाबेदार हुन्।…